रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरको नयां सम्झौता

काठमाडौं । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले क्लबसँगको सम्झौता २०२७ सम्मका लागि विस्तार गरेका छन् । फ्लेमेन्गाबाट २०१८ मा ३८ मिलियन पाउन्डमा स्पेनिस क्लब रियल आएका भिनिसियसको सम्झौता अर्को वर्ष सकिँदै थियो । सम्झौता नवीकरण गर्न पाउँदा धेरै खुसी लागेको उनले बताएका छन् । भिनिसियसले गरिब क्षेत्रहरूमा विद्यालयहरू निर्माण गर्ने र ब्राजिलमा शिक्षामा लगानीसमेत गर्छन …

रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरको नयां सम्झौता Read More »

धादिङ समाज चेक रिपब्लिकको संयोजकमा दीपक गिंदेल

अन्तर्राष्ट्रिय धादिङ समाजले बिभिन्न देशमा गरिरहेको धादिङ समाज बिस्तारको क्रममा समाज सेवी तथा युवा खेलकूद शुभचिन्तक दीपक गिंदेल लाई धादिङ समाज राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकको संयोजक पदमा चुनिएका छन् । दिपक गिंदेल धादिङ जिल्लामा एक चितपरिचित नाम हो । स्थाई घर ज्वालामुखी -७ भएका गिंदेल चेक रिपब्लिक लाई कर्म थलो बनाउदै आएका छन् । …

धादिङ समाज चेक रिपब्लिकको संयोजकमा दीपक गिंदेल Read More »

धादिङका दिपक खतिवडालाई विश्वकप छनौट तयारीका लागि जिम्मेवारी

धादिङ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपाध्यक्ष धादिङका दिपक खतिवडालाई विश्वकप छनौट तयारीका लागि जिम्मेवारी दिएको छ । नेपालले विश्वकप छनौट अन्तरगत लाओससँग यही अक्टुबर १२ र १७ तारीखका दिन होम एण्ड अवेका आधारमा दशरथ रंगशालामा खेल्ने छ । एन्फाको आकस्मिक बैठकले खतिवडाको संयोजनमा विश्वकप छनौटको आवश्यक तयारी गर्ने निर्णय गरेको हो । …

धादिङका दिपक खतिवडालाई विश्वकप छनौट तयारीका लागि जिम्मेवारी Read More »

जिल्लाकै ठुलो पुरस्कार राशिको 9A फुटबल प्रतियोगिता लगनशिल युवा क्लवले गर्दै!

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिकाको लगनशिल युवा क्लवले कार्तिक ९ देखि १२ सम्म जिल्ला कै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता गर्ने भएको छ । लगनशिल युवा क्लवले आयोजना गर्न लागेको यो दशौं खुल्ला क्लव स्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता ज्वालामुखी गाउँपालिका ७ स्थित धारापानी खेल मैदानमा हुने बताईएको छ । गत वर्षको भन्दा पुरस्कार …

जिल्लाकै ठुलो पुरस्कार राशिको 9A फुटबल प्रतियोगिता लगनशिल युवा क्लवले गर्दै! Read More »

२५ करोड पाउन्ड तिरेर एमबाप्पे भित्र्याउन साउदीको अल हिलाल तयार

रियाद — केयलिन एमबाप्पेलाई किन्न साउदी क्लब अल हिलालले पेरिस सेन्ट जर्मन (पीएसजी) सोमबार कीर्तिमान २५ करोड ९० लाख पाउन्ड तिर्न तयार भएको छ । फ्रान्सेली च्याम्पियन पीएसजीले बिक्रीका लागि राखेको छ । जापान र दक्षिण कोरियाको प्रि-सिजन टुरका क्रममा पीएसजीले एमबाप्पेलाई टिममा राखेको छैन । एमबाप्पेले भने आफू पीएसजीमै कायम रहन इच्छुक रहेको बताइरहेका छन् । …

२५ करोड पाउन्ड तिरेर एमबाप्पे भित्र्याउन साउदीको अल हिलाल तयार Read More »

Scroll to Top