Author name: admin

जिल्लाकै ठुलो पुरस्कार राशिको 9A फुटबल प्रतियोगिता लगनशिल युवा क्लवले गर्दै!

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिकाको लगनशिल युवा क्लवले कार्तिक ९ देखि १२ सम्म जिल्ला कै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता गर्ने भएको छ । लगनशिल युवा क्लवले आयोजना गर्न लागेको यो दशौं खुल्ला क्लव स्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता ज्वालामुखी गाउँपालिका ७ स्थित धारापानी खेल मैदानमा हुने बताईएको छ । गत वर्षको भन्दा पुरस्कार …

जिल्लाकै ठुलो पुरस्कार राशिको 9A फुटबल प्रतियोगिता लगनशिल युवा क्लवले गर्दै! Read More »

वरिष्ठ गायिका दिलमायाको निधन

झापा — ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ सन् १९७२ मा स्वरसम्राट नारायण गोपालसँग कोलकाता पुगेर रेकर्ड गरेकी थिइन् दार्जिलिङकी वरिष्ठ गायिका दिलमाया खातीले यो गीत । त्यही कालजयी गीतकी स्रष्टा खातीको मंगलबार राति ८४ वर्षको उमेरमा दार्जिलिङमा निधन भयो । उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित थिइन् । सन् १९३९ को अक्टोबर ६ …

वरिष्ठ गायिका दिलमायाको निधन Read More »

ट्रकको ठक्करबाट मलेखुमा ट्युशन पढ्न हिडेका २ जना विद्यार्थीको मृत्यु

गजुरी गाउँपालिका स्थित मलेखुमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ । काठमाण्डौबाट चितवन तर्फ गईरहेको प्रदेश नम्बर २–००१ ख ६४१३ नम्बरको ठक्करबाट ट्युशन पढ्न हिडेका २ जना विद्यार्थीको घट्ना स्थलमै मृत्यु भएको हो । मृत्युहुनेमा निर्मल श्रेष्ठ र सन्जीव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रक चालक रौतहट चपुर–२ बस्ने …

ट्रकको ठक्करबाट मलेखुमा ट्युशन पढ्न हिडेका २ जना विद्यार्थीको मृत्यु Read More »

कक्षा १२ को परीक्षाफल आज साँझ सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल (नतिजा) आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको  छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने …

कक्षा १२ को परीक्षाफल आज साँझ सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा Read More »

सङ्खुवासभा कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् । कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । …

सङ्खुवासभा कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन् Read More »

सल्यानमा भिरबाट खसेको ढुंगाले लागेर बालकको मृत्यु

सल्यान — सल्यानमा ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका-९ ढिकमुनी बस्ने पूर्णबहादुर बुढाथोकीको छोरा वर्ष ११ का अर्जुनको शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो । घरदेखि करिब ५ सय मिटर उत्तरतर्फ पर्ने सुनधारा सामुदायिक वनमा साथीहरुसँग बाख्रा चराउन गएका बेला माथिबाट खसेको ढुंगाले लाग्दा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला …

सल्यानमा भिरबाट खसेको ढुंगाले लागेर बालकको मृत्यु Read More »

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

काठमाडौँ — मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार पोखरेल केहीबेर अघि त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् । जबरजस्ती करणीको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए । पोखरेलले उनीविरुद्धमा दिएको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश …

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ Read More »

सर्वोच्चले उठायो कोशी प्रदेशका सभामुखको संवैधानिक नैतिकतामा प्रश्न !

विराटनगर । कोशी प्रदेश सरकार गठनमा अहिलेको जस्तै अप्ठ्यारो अवस्था आउँछ भन्ने अनुमान प्रदेशसभाको दोस्रो कार्यकालको प्रारम्भमै धेरैले अनुमान गरेका थिए । किनकि त्यहाँ गठबन्धन गरेर चुनावमा लडेका अहिलेका सत्ता पक्षीय कांग्रेस, माओवादी, नेकपा एस र जसपा तथा विपक्षी एमाले र राप्रपाको सिट संख्या १ अंकले मात्रै तलमाथि थियो । यही तरल सिट संख्याकै कारण …

सर्वोच्चले उठायो कोशी प्रदेशका सभामुखको संवैधानिक नैतिकतामा प्रश्न ! Read More »

नियमित खुल्ला त सिंहदरबारको ‘एक्सन रुम’ ?

९ साउन, काठमाडौं । ६ असोज, २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक घण्टा बसेर विभिन्न आयोजनाहरुको प्रगति र अवस्था जानकारी लिएपछि सोही प्रयोजनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयभित्रको ‘एक्सन रुम’ खुलेन । प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मा पाएका उपप्रधानमन्त्रीका हैसियतमा ईश्वर पोखरेलले २६ कात्तिक २०७७मा एक्सन रुमको निरीक्षण त गरे । तर, त्यसपछि उनले पनि …

नियमित खुल्ला त सिंहदरबारको ‘एक्सन रुम’ ? Read More »

२५ करोड पाउन्ड तिरेर एमबाप्पे भित्र्याउन साउदीको अल हिलाल तयार

रियाद — केयलिन एमबाप्पेलाई किन्न साउदी क्लब अल हिलालले पेरिस सेन्ट जर्मन (पीएसजी) सोमबार कीर्तिमान २५ करोड ९० लाख पाउन्ड तिर्न तयार भएको छ । फ्रान्सेली च्याम्पियन पीएसजीले बिक्रीका लागि राखेको छ । जापान र दक्षिण कोरियाको प्रि-सिजन टुरका क्रममा पीएसजीले एमबाप्पेलाई टिममा राखेको छैन । एमबाप्पेले भने आफू पीएसजीमै कायम रहन इच्छुक रहेको बताइरहेका छन् । …

२५ करोड पाउन्ड तिरेर एमबाप्पे भित्र्याउन साउदीको अल हिलाल तयार Read More »

Scroll to Top