जाजरकोट केन्द्रविन्दु भएर ६.४ को भूकम्प

जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राती भूकम्पको भूकम्प गएको छ। सो भूकम्प काठमाडौं लगायत देशैभरका विभिन् जिल्लामा महसुस भएको थियो।

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top