काठमाडौं सामान ढुवानी व्यवसायी संघको नेतृत्वमा पुष्पराज श्रेष्ठ

काठमाडौं । काठमाडौं सामान ढुवानी व्यवसायी सघको अध्यक्षमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा चयन भएका श्रेष्ठ नेपाल ढुवानी व्यवसायी महासंघका सचिव समेत हुन् । शनिवार काठमाडौंमा सम्पन्न भएको ९ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरिएको हो। अध्यक्षमा पुष्पराज श्रेष्ठ चयन हुँदा संघको उपाध्यक्षमा चन्द्रबहादुर नेवार …

काठमाडौं सामान ढुवानी व्यवसायी संघको नेतृत्वमा पुष्पराज श्रेष्ठ Read More »

जाजरकाेट भूकम्पमा ठूलाे मानवीय क्षति, मृत्यु हुनेकाे संख्या ७१

शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ७१ पुगेकाे छ । रुकुम पश्चिम र जाजरकोटमा गरी ७१ जनाकाे मृत्यु भएकाे सरकारी अधिकारी र जनप्रतिनिधिहरूले बताएका छन् । तत्काल उद्धारका लागि सम्पर्क जाजरकोट: ९८५८०७७३३३ ९८५८०५७१९० ९८६८९३६६७८ ९८४८१२२५८४ रूकुम पश्चिम: ९८५७८३७७७७ ९८६१०८७१३२ ९८५७८३५५५५ ९८५१२५८२१७ ९८५७८७२७७७ ९८४७९३६११३ रुकुम पश्चिमकाे आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ …

जाजरकाेट भूकम्पमा ठूलाे मानवीय क्षति, मृत्यु हुनेकाे संख्या ७१ Read More »

जाजरकोट केन्द्रविन्दु भएर ६.४ को भूकम्प

जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राती भूकम्पको भूकम्प गएको छ। सो भूकम्प काठमाडौं लगायत देशैभरका विभिन् जिल्लामा महसुस भएको थियो। राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट

काठमाडौं : रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ।     आज बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको रामेछाप विमानस्थल प्रमुख अशोक थापाले जानकारी दिए। थापाका अनुसार उनीहरुबीच व्यक्तिगत रिसइबीका झगडा …

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट Read More »

२१ वन्यजन्तु अब घरपालुवा, बेचबिखन पनि गर्न पाइने

सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन् । व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो संरक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण …

२१ वन्यजन्तु अब घरपालुवा, बेचबिखन पनि गर्न पाइने Read More »

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलबार भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा युएसएआइडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको थियो । भेटका अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता …

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल Read More »

रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरको नयां सम्झौता

काठमाडौं । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले क्लबसँगको सम्झौता २०२७ सम्मका लागि विस्तार गरेका छन् । फ्लेमेन्गाबाट २०१८ मा ३८ मिलियन पाउन्डमा स्पेनिस क्लब रियल आएका भिनिसियसको सम्झौता अर्को वर्ष सकिँदै थियो । सम्झौता नवीकरण गर्न पाउँदा धेरै खुसी लागेको उनले बताएका छन् । भिनिसियसले गरिब क्षेत्रहरूमा विद्यालयहरू निर्माण गर्ने र ब्राजिलमा शिक्षामा लगानीसमेत गर्छन …

रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरको नयां सम्झौता Read More »

दाङमा लुम्बिनीका अर्थमन्त्री मास्की चढेको स्कार्पियो दुर्घटना

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार स्कार्पियो दुर्घटनामा परेको छ ।  सडकमा आएको बच्चालाई बचाउन खोज्दा सोमबार अपराह्न अर्थमन्त्री मास्की चढेको लु १ झ ७३८ नम्बरको स्कार्पियो सडकबाट खाल्डोमा खसेको हो । अर्थमन्त्रीका मास्कीका प्रेस सल्लाहकार दीपक बोहोराका अनुसार स्कार्पियो तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरमा कार्यक्रम सकेर फर्किँदै गर्दा दुर्घटनामा परेको हो । ‘सडकमा एक्कासी बच्चा आएपछि बचाउने क्रममा …

दाङमा लुम्बिनीका अर्थमन्त्री मास्की चढेको स्कार्पियो दुर्घटना Read More »

धादिङ समाज चेक रिपब्लिकको संयोजकमा दीपक गिंदेल

अन्तर्राष्ट्रिय धादिङ समाजले बिभिन्न देशमा गरिरहेको धादिङ समाज बिस्तारको क्रममा समाज सेवी तथा युवा खेलकूद शुभचिन्तक दीपक गिंदेल लाई धादिङ समाज राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकको संयोजक पदमा चुनिएका छन् । दिपक गिंदेल धादिङ जिल्लामा एक चितपरिचित नाम हो । स्थाई घर ज्वालामुखी -७ भएका गिंदेल चेक रिपब्लिक लाई कर्म थलो बनाउदै आएका छन् । …

धादिङ समाज चेक रिपब्लिकको संयोजकमा दीपक गिंदेल Read More »

धादिङका दिपक खतिवडालाई विश्वकप छनौट तयारीका लागि जिम्मेवारी

धादिङ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपाध्यक्ष धादिङका दिपक खतिवडालाई विश्वकप छनौट तयारीका लागि जिम्मेवारी दिएको छ । नेपालले विश्वकप छनौट अन्तरगत लाओससँग यही अक्टुबर १२ र १७ तारीखका दिन होम एण्ड अवेका आधारमा दशरथ रंगशालामा खेल्ने छ । एन्फाको आकस्मिक बैठकले खतिवडाको संयोजनमा विश्वकप छनौटको आवश्यक तयारी गर्ने निर्णय गरेको हो । …

धादिङका दिपक खतिवडालाई विश्वकप छनौट तयारीका लागि जिम्मेवारी Read More »

Scroll to Top